बच्चा बो’क्दै रिक्सा चलाएर भाइरल बनेका अर्जुन विक ब’लात्का’रको आ’रोपमा प’क्राउ

काठमाडौं : केही समयअघि सामाजिक सञ्जालमा भाइरल बनेका अर्जुन विक प,क्राउ परेका छन्। उनको बच्चा बोकेर रिक्सा चलाउँदै गरेको फोटो केही समयअघि थुप्रै मिडियामा कभर भएको थियो। 

श,रीर ब,न्धक तथा जब,रज,स्ती क,रणीको आ,रोपमा विक मंगलबार काठमाडाैंको तीनकुनेबाट पक्रा,उ परेका हुन्।

कैलाली र काठमाडौं प्रहरीको समन्वयमा उनलाई कैलाली प्रहरीका डिएसपी प्रतीक विष्टले थाहाखबरलाई जानकारी दिए।

विष्टका अनुसार कैलाली घोडाघोडी नगरपालिका–२ साँडेपानी बस्ने २४ वर्षीय विकविरु,द्ध शरी,र ब,न्धक बनाएको आरोपमा कैलाली प्रहरी कार्यालयमा जाहेरी परेको थियो।

यस विषयमा थप अ,नुस,न्धान भइरहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार