सचिन परियार र रचना रिमालको पहिलो गीत “सेतो कपास” आएको १ घन्टामै भयो भाइरल

काठमाडौ । पछिल्लो समयका एकदमै भाईरल र चर्चित बाल गायकको रुपमा परिचिन नाम हो सचिन परियार जो गुल्मीका हुन ।

उनी यति धेरै भाईरल भएकी जहा गएनी उनका शुभचिन्तकहरुले उनको पछि लागेर फोटो खिच्न पनि पछि परेनन । हो आज उनै सचिन परियार र रचना रिमालको पहिलो गित सेतो कपास साबैजनिक भएको छ ।

सेतो कपासलाई नेत्र अर्यालले लेखेका हुन भने यसमा लय तथा संगित महेन्द्र भण्डारीको रहेको छ जस्मा स्वयम सचिन परियार र रचना रिमालको स्वर रहेको छ ।

यस गितलाई सबिन क्षेत्रीले निर्माण गरेका हुन भने सुरेश श्रेष्ठले खिचेका हुन र शिव पौडेलको सम्पादन रहेको छ । गुरुआमा स्मृति तिमिल्सिनाले यो गितलाई निर्देशन गरेकी छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार