जुम्लाको गोठीगाउँमा भी,षण आ,गला,गी, ३० घर ज,ले

जुम्लाको तिला गाउँपालिका–६ को गोठीगाउमा भी’षण आ’गला’गी भएको छ । मंगलबार लागेको उक्त आ’गला’गीबाट ३० घर ज’लेर न’ष्ट भएको छ ।

आ’ग’ला’गी भएको जानकारी प्राप्त भएसँगै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली घ’टना स्थलतर्फ गएको थियो ।

डीएसपी काफ्लेका अनुसार तिला गाउँपालिकामा रहेको प्रहरी टोली र स्थानीयले आ’गो नि’यन्त्रण गरेका थिए

त्यहाँ पानीको समस्या भएको कारण पनि आ,गो नि,यन्त्र,णमा ल्याउन समस्या भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार