अनौठो तरिका ले कफी बेच्दै , भन्छ्न यही बाट घर खर्च चलाई रहेको छु(भिडियो)

एक ब्यक्ती चौर मा कफी बेचेर आफ्नो घर पारीयार चलाई रहेको छ ।

स्वदेश मै केही गर्न खोजेको यि ब्यक्ती ले अनौठो किसम ले बेच्ने तरिका ल्याएर आएका छन । सुजल जिएम आज सुर्खेत पुगेको छन । सुजल जिएम एक कुसल पत्रकार हुन ।

उन्ले समाज मा भएको गतिबिधी लाई नियाल्ने काम गर्दछन । अहिले सम्म धेरै को भिडियो उनले सामाजिक सन्जाल मा ल्याइसकेको छन।

उनी गरीब दुखी हरु लाई उन्ले सयोग पनी गर्दै आएका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार