भाईरल अर्जुन बिक प’क्राउ,बाहिरियो घि’नलाग्दो नालीबेली,हुने भयो जे’ल ?अर्जुन बिकको भयो प’र्दाफास-भिडियो हेर्नुहोस

बच्चा बोकेर रिक्सा चलाउँदै भाइरल बनेका अर्जुन बिक प क्राउ परेका छन् । उनलाई कैलाली प्रहरीले शरीर ब न्धक तथा ज बरजस्ती क रणीको आ रोपमा प क्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । उनलाई काठमाडौं प्रहरीसँग समन्वय गरी तिनकुनेबाट प क्राउ गरिएको कैलाली प्रहरीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

उनीविरुद्ध उनका श्रीमतीले नै आ रोप लगाउँदै यहि साउन ३० गते कैलाली प्रहरीमा जाहेरी दिएकी थिईन् । कैलाली घोडाघोडी नगरपालिका–२ साँडेपानी बस्ने २४ वर्षीय छित्ता भन्ने अर्जुन बिक वि रुद्ध श्रीमतीले चारवर्षसम्म कोठामा राखी ड र, धाक ध म्की दिई ज बरजस्ती क रणी समेत गरी त्यसपछि भागि फ रार रहेको जा हेरीमा उल्लेख गरेकी थिईन् ।

कैलालीकै भजनी नगरपालिका–४ बाट १७ वर्षीया श्रीमतीले २०७३ जेठदेखि २०७७ साउन १५ गतेसम्म उनीहरु काठमाडौंस्थित देविनगरमा डेरामासँगै बस्दै आएका थिए ।

जा हेरी प्राप्त भएपछि कैलाली प्रहरीले अर्जुनवि रुद्ध शरीर ब न्धक तथा ज बरजस्ती क रणी शीर्षकमा कैलाली जिल्ला अदालतबाट प क्राउ पुर्जी लिई खोजतलास थालेको थियो । बिकलाई अहिले कैलाली प्रहरीको हि रासतमा राखेको छ । उनी वि रुद्ध अदालतबाट म्याद थप गरी अ नुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

बच्चा बोक्दै रिक्सा चलाएको दृश्यले उनलाई भाइरल बनाएको थियो । यसबिचमा उनले म्युजिक भिडियो समेत खेल्न भ्याए । उनी भाइरल भएपछि उनका श्रीमती उनको वि रुद्धमा बाहिर आएका थिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार