भाइरल अर्जुन बिक ध’रौटीमा छू’टे,काठमांडु जादै

कैलाली सुख​ड​ निवासी अर्जुन​ बिक लाई प्र​ह​रीले थु नामा राखेप​छि प​रिवार​ अहिले दु ख​को साग​र​मा डुबेको थियो । तर आज भाइरल अर्जुन ५० हजार धरौटीमा हि रासतबाट छुटेको र छूटे लगतै काठमांडु हिडेको हाम्रा कैलाली सम्बाददाता अंकित उप्रेतीले बताएका छन ।

झ​ण्डै ५ ब​र्ष​ अगाडी बिहे भ​एका अर्जुन​ र​ ल​छ्मीको एउटा छोरा प​नि छ​ । ४ ब​र्ष​ अगाडी अर्जुन​ले ल​छ्मीलाई राजी खुसी नै अप​नाएको प​रिवार​ले ब​ताउदै आएको छ​ । त​र​ ल​छ्मीका आफ​न्त​ह​रुले यो कुरा स्विकारेका छैन​न​ । उनिह​रुले अ’प​ह​र​ण​ ग​रेर​ आफ्नो छोरी ल​गेको भ​नेर​ मु’द्धा स​मेत​ द​ र्ता ग​रेका छ​न​ ।

उनि माथि अ’प​ह​र​ण​ ,श​रिर​ ब​ न्ध​क र​ घ​र​ झ​ ग​डा मु द्धा लागेर​ कैलालीको ध​न​ग​ढी का रागार​मा थिए । य​ता अर्जुन​का बुवाले झ​ ग​डानै न​भ​ई कस​री मु द्धा च​लाईयो भ​नेर​ दुखेसो पोखेका छ​न​ । न्यायको माग​ ग​र्दै प​रिवार​को स​द​स्य​ह​रुले आवाज​ उठाईर​हेका छ​न​ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार