राँगोले हा’न्दा वृद्धको मृ’त्यु

कञ्चनपुर, १५ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हा न्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृ त्यु भएको छ ।

गए राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हा न्दा घ टनास्थलमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

“राँगाले हा न्दा चौधरी ग म्भीर घा इते भएको र तत्कालै घ टनास्थलमै मृ त्यु भएको खबर छ”, प्रवक्ता थापाले भन्नुभयो, “आज कानूनी प्रक्रिया पूरा गरेर श व आफन्तलाई दा हसंस्कारका लागि दिन्छौँ ।” प्रहरीले घ टनाबारे थप अ नुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार