ट्रकको ठक्करबाट आमाको मृ त्यु, छोरा घा’इते

इलाम / इलाममा ट्रकले मोटरसाइकलाई ठ क्कर दिँदा एक जनाको मृ त्यु र दुई जना घा इते भएका छन् । बुधबार इलाम नगरपालिका–९ माईखोला जिकै मेची लोकमार्गमा ईलामबाट फिक्कलतर्फ आउँदै गरेको को१८प ६९५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै जाँदै गरेको ना३ख २७३२ नम्बरको ट्टकले ठ क्कर दिएको थियो ।

-सांकेतिक तस्बिर

दु र्घटनामा मोटरसाइकल पडाडि सवार इलाम माईजोगमाई गाँउपालिका–३ की २८ वर्षीय सन्जु आचार्यको घ ट्नास्थलमै मृ त्यु भएको प्रहरीले जनाएको छ । दु र्घटनामा उनको छोरा दुई वर्षीय सरोज आचार्य र मोटरसाइकल चालक ४२ वर्षीय उमेश साह ग म्भीर घा इते भएका छन् । ट्रक चालक हिलिहाङ–७ बस्ने ३६ वर्षीय भवानीप्रसाद तिमल्सिनालाई जिल्ला प्रहरी कार्यालय इलामले नि यन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार