पहिलो पटक इन्द्रेणिमा गायिका सम्झना भण्डारी, छत्र शाहीले सम्झनालाई नपाए यतिकै बस्ने ( हेर्नुस् भिडियो )

इन्द्रेणी एउटा यस्तो कार्यक्रम जसले दुखमा परेका लाइ सहयोग गर्ने , नवप्रतिभालाई उत्क्रिष्ट स्थान दिने र अन्य राम्रा राम्रा काम गर्दै आउने एक मात्र कार्यक्रम हो।

३ करोड नेपालीको मन मुटुमा बस्न सफल इन्द्रेणी कार्यक्रमले दिन प्रति दिन हरेक दुखिलाई सहयोग गर्दै आयको छ।

हिजो मात्र सार्बजनिक भयको शृंखलामा गायिका सम्झना भण्डारी को आगमन भयको थियो। लमजुङ्ग घर भई काठमाण्डौ मा गित संगीतकै लागि बसोबास गर्दै आयकि छिन।

धेरै जसो उनको आवाजमा रहेको गितहरु बजारमा चर्चित यथावानानै छ। पहिलो पटक इन्द्रेणिमा आयकि गायिका सम्झना भण्डारी छत्र शाही संग घमासान दोहोरि चल्यो।

दोहोरीमा धेरै जसो शब्दहरु काल्पनिक रहन्छन। त्यस्तै काल्पनिक शब्दमै माया प्रेमका गित गाउँन थाले छत्र शाही र सम्जना भण्डारीले। इन्द्रेणी डट कम युटुब च्यानल मार्फत सार्बजनिक भयको उक्त भिडियो छोटो समयमै लाखौ भ्युज पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार