श्री-मती प’रपुरु’षसँग ला’गेपछि यस्तो लेखेर बिदेश मै अ’स्ताए २८ बर्षिय नरेश

काठमाडौ – नरेश राना वैदेशिक रोजगारीका लागि विदेशमा थिए । उनी वैदेशिक रोजगारीका लागि मलेसियामा थिए । उनीसंग एक जना ब्यक्तिसंग वि,वाद भएको थियो । उनले मलेसियामा देह त्याक्सग गरेका हुन् । उनले प्रकाश बस्नेतले आफुलाई यस्तो निर्णय गर्न बा ध्य पारेको भन्दै सामाजिक सञ्जालमा पनि लेखेका थिए ।

यो सल्यानको घ,टना हो । २८ वर्षका नरेश रानालाई अर्का ब्यक्तिले नै देह त्याग गर्न बाक्सध्य पारेको बताइएको छ । विदेशमा चिनिएका साथी प्रकाशसंग नरेशको श्रीमतीको पनि कुराकानी हुन थाल्छ । नरेशले देक्सह त्यादग गर्नु भन्दा अघि सम्म पनि प्रकाशसंग सामाजिक सञ्जालमा कुराकानी भइरहेको देखिन्छ । नरेश ३ वर्ष देखि मलेसियामा थिए । नरेशको श्रीमतीसंग कुराकानी पनि हुन्थेन ।

प्रकाश बस्नेत पनि सल्यानकै हुन् । नरेशको श्रीमतीको प्रकाशसंग कुराकानी हुन थालेको दुई वर्ष भएको बताएकी छन् । प्रकाश बस्नेतको श्रीमतीसंग नरेश नजिक भएको नरेशको श्रीमतीले बताएकी छन् । नरेशले आफुले विदेशमा कमाएको पैसा पनि प्रकाशकै श्रीमतीलाई पठाउने गरेको आफुले थाहा पाएको पनि बताएकी छन् । त्यसैको रि स फेर्न प्रकाश पनि नरेशको श्रीमतीसंग नजिकिएको उनको भनाई छ ।

नरेशले देक्सह,त्याग गर्नु अघि सामाजिक संजाल फेसबुकमा एउटा लामो स्टेट्स प्रकाश भन्ने एक युवकलाइ लेख्दै आफु यो संसारबाट सधैका लागि बि,दा भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार