कत्तिको जम्यो खेम र सुमनको जोडी,खुसि हुदै खेमले राखे बिहेको प्रस्ताव

झ्यालमा पर्दा छ, नहर त्यसरी माया सर्दा छ !

निकै चर्चित भयको लोक दोहोरि गित। सायद उक्त गीतलाई मन नपराउने कम मात्रामा होलान। बृद्द देखि बालबालिका को मुखमा झुण्डियको एक मात्र गित हो झालमा पर्दा छ। लगभग ३ महिनाको अबधि मा करोड कल्ब मा प्रवेश गरेको छ उक्त झ्यालमा पर्दा छ।

करोड क्लब उत्सबमा गायक देखि नायक सम्म उपस्थित भयका थिय। खेम सेन्चुरी र सुमन थापा मगरको आवाजमा रहेको उक्त गीतमा सम्पुर्ण कलाकारहरुको उपस्थिति रहेको थियो। करोड्क्लब उत्सबमा सजियाकी सुमन थापा मगरको खुशीको सिमा नै थियन।

यस अघि करोड क्लबमा प्रवेश गरेको गित सोचेझै जिन्दगि रहिनछ प्रति चित्त दुखायाका छन् खेम सेन्चुरी। केहि समय त खेम सेन्चुरी बिबादमा पनि परे त्यहि कुरा बाट चित्त दुकायाका छन्।

खेम सेन्चुरी भन्छन जुन कामले मलाइ पिरोल्छ उक्त काम मा गर्न चाहान्न। उक्त बिबादमा पर्दा खेमको बाबुआमा निकै रुनुभयो। अब हेरौ करोड क्लब उत्सबमा कतिको रमाइलो भयो। भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार