टिकटकमा भा’इरल बाऊछोरीको पहिलो भिडियो बाहिरियो-भिडियो सहित

काठमाडौं-नेपालि गित संगीतको बजार निकै नै आकाशियको छ । एक पछी अर्को लोकप्रिय गित संगीत बजारमा एक पछी अर्को आईरहेका बेला पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगितको क्षेत्रमा चौतर्फी चर्चा र समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भैरहेको बेला सर्जक प्रेम सागर पौडेलको शब्द सृजनामा लाईभ दोहोरि भाईरल कल्पना दाहाल र सुजन बाबु गुरुङको स्वरमा”ओल्लो पल्लो घरको”बोलको गित सार्वजनिक भएको छ ।प्रयास मिडियाको अफिसियल युट्युवबाट सार्वजनिक गरिएको छ । उक्त गीतको म्युजिक एरेन्ज सुनिल परियारले गरेका छन् ।

म्युजिक भिडियोमा गायक भाईरल ड्रईभर सुजन बाबु गुरुङ र टिकटकमा भाईरल बाबु छोरी ओम थापा र आभा थापा लगायतका कलाकारको अभिनय रहेको छ । सुजन बाबु गुरुङको स्वरमा गित एक पछी अर्को गित बजारमा आईसकेका छन् भने केहि गित आउने क्रममा रहेका छन् । पछिल्लो समय निकै नै रुचाईएका गायक हुन् सुजन । लामो समयको संघर्ष र पश्चाताप पछी नेपालि गित संगीतमा बामे सार्दै आएका छन् ।

निरन्तर नेपालि गीतसंगीतको क्षेत्रमा लागेका देबेन्द्र कुवरको निर्देशन रहेको गीतको म्युजिक भिडियो छायांकन चक्र बरालले गरेका छन् भने ईश्वर बाबुले सम्पादन गरेका छन् । पछिल्लो समय सामाजिक संजाल टिक टक निकै नै रुचाईएको जोडी बाबु छोरी पछिल्लो समय म्युजिक भिडियो नै देखिन थालेका छन् । यो म्युजिक भिडियो भाईरल बाबु छोरी अभिनित दोस्रो म्युजिक भिडियो हो ।
हेर्नुहोस भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार