यीनै हुन जो घरविदामा हिडेका नविन घर नपुग्दै बाटोमै दु’र्घटनामा परि ज्या’न गु’माए !

धनगढीबाट दैलेख आउदै गरेको देउराली नजिकै मोटरसाइकललाई गाडिले ठक्करक्कर दिदा नेपाली सेनामा कार्यरत नवीन बिष्ट (यामु) को मृ’त्यु भएको छ।

नारायण नगरपालिका वडा नं.११ विन्द्य्यावासिनी काँडा (भक्केमुला) निवासि हाल नेपाली सेनामा धनगढीमा कार्यरत तिर्थ बहादुर बिष्टका जेष्ठ छोरा नवीन बिष्ट (यामु) धनगढीबाट घरविदामा दैलेख आउदै गर्दा मोटरसाइकललाई गाडिले ठ’क्कर दिदा उनको ज्या’न गएको हो ।

त्यस्तै धनगढीमा मोटरसाइकल दु-र्घटना हुँदा एक जनाको मृ-त्यु भएको छ। उप–महानगरपालिकाको वडा नम्बर ६ स्थित मटियारीमा सुपप्र ०१००९प ९१७ नम्बरको मोटरसाइकल दुर्घ’टना हुँदा धनगढी–६ का १८ वर्षीय रोहित रानाको मृ’त्यु भएको हो।

३ जना सवार रहेको मोटरसाइकल आफै दु’र्घटना हुँदा रानासहित अन्य २ जना पनि घा_इते भएका थिए। घा_इते रानाको उप_चारको क्रममा मृ-त्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दु’र्घटनामा परी घा’इते भएका धनगढीकै १९ वर्षीय कृष्ण राना र मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का १९ वर्षीय मिलेन्द्र सिंह रानाको उपचार भइरहेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार