पहिलो पटक अशोक दर्जीको आ’मा बन्दै समिक्षा अधिकारी-मे’रो छो’रा(भिडियो)

फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर’ मा भाका हाल्दै गर्दा समीक्षा अधिकारीको बालापन सकिएकै थिएन । ‘नाइँ नभन्नु ल–५’ को शीर्ष गीत गाउँदै गर्दा उनको उमेर कति नै थियो र ? पुगनपुग १३ वर्ष ।

तर, बालापनमै समीक्षाले जसरी आफूलाई ‘पार्श्व गायिका’का रूपमा पेस गरिन्, त्यसअनुरूप उनको चिनारी बनेन। गीत खुब चल्यो, उनी चलिनन् ।

लकडाउनको बखत सार्वजनिक गीत ‘माया मा,रेर’ले भने संगीत पारखीहरूमाझ बेग्लै झंकार पैदा गर्‍यो । त्यसपछि गीतकार र संगीतकारले समीक्षालाई पत्याउन थाले। अन्ततः एकपछि अर्को गीतले उनलाई पच्छ्याइरह्यो । कतिसम्म भने, एकैदिन पाँचवटासम्म गीत रेकर्ड गर्न थालिन् समीक्षाले ।

‘आधी कपाल’, ‘तिम्रै मायाले’, ‘पिपलु बर’, ‘नबोली नबोली’ जस्ता गीतहरूबाट समीक्षा चर्चाको उचाइमा उक्लिइरहिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार