ट्रक दु’र्घट’ना हुँदा २ जनाको मृ’त्यु

१९ माघ, काठमाडौं । धादिङको सिम्लेमा भएको सवारी दु’र्घटना’मा दुई जनाको ज्या’न गएको छ । एक जना ग’म्भीर घा’इते भएका छन् ।

सोमबार बिहान चितवनबाट रड बोकेर काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठ’क्कर दिएको थियो ।

दु’र्घट’नामा रड बोकेको ट्रकमा सवार दुई जनाको ज्या’न गएको छ भने एक जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । उनीहरुको स’नाखत नभइसकेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

रड बोकेको ट्रकको अघिल्लो भाग पूर्ण रूपमा क्ष’ति भएको छ भने अर्काे ट्र’कमा सामान्य क्षति पुगेको छ ।

(फाईल तस्विर)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार