धर्ममा लुकेको कला (भिडियो)

गायक बन्ने सपना बोकेर १० बर्ष अघि काठमाडौं आएका अलिफ खानले यस क्षेत्रमा धेरै सँxघर्ष गरे । सुरुमै ठcगिएपछि कहिले दोहोरीमा पxछाडि बसेर बजाउँदै, कहिले लेवर काम गर्दै उनले सँcघर्ष जारी राखे ।

४ महिनासम्म बिस्कुट चाउचाउ खाएर बसेनन कि, सडक पेcटीमा सुतेcनन कि । अब हुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ यतिबेला एक्कासी चर्चामा छन् । मिजासिलो स्वभाव र निकै नै मिठो स्वर भएका अलिफले शिशिर भण्डारीसँगको भेटमा फोxटो फिxरिममा गीत पनि सुनाए ।

निकै सुमधुर आवाजका धनी अलिफ रत्नपार्कतिर भौxतारिरहँदा मिडियाले उनलाई फेला पारे । उनको बिशेष त लोक गीत सुनिसकेपछि सारा नेपालीले उनलाई धेरै माया दिए । मुxस्लिम धर्म मान्ने अलिफलाई धेरैले मुxस्लिम भएर नाच गान गर्ने हैन भने तर उनले आफ्नो कला माcर्न सकेनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार