नायिका सुष्मा कार्कीे काठमाण्डौको लण्डन प’ब क्याफेमा आफूमाथि कु’ट-पि’ट र गा’ली-ग’लौज भएको भन्दै प्रह’रीमा उ’जुरी दिन पुगेकी छिन् ।
उनले आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कु’टपि’ट र गा’लीगलौ’ज गरेको आ’रोप लगाएकी छिन् ।
नायिका सुष्मा कार्कीले आफूलाई उत्सवले गाली-गलौज गरेको र आरतीले कु’ट-पि’ट गरेको बताइन् । सुष्माले भनिन्–‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ ।’
सुष्माले नायिका स्वेता खड्काले आफूलाई अ’पश’ब्द प्रयोग गरेको पनि बताइन् । सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा नै थिए ।