ससुराद्धारा बुहारी ब लात्कृत(भिडियो)

झापाको भद्रपुरमा बुहारीलाई ज.बरजस्ती क.रणी गरेको अभियोगमा ५९ बर्षिय ससुरालाई प्रहरीले प.क्राउ गरेको छ।

पीडित महिलाले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएपछि उक्त घ.टना सार्वजनिक भएको हो।
भद्रपुर नगरपालिका- ६ की २२ बर्षीया बुहारीलाई ५९ बर्षीय ससुराले ज.बरजस्ती क.रणी गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

गत माघ १५ गते घरमा कोही नभएको मौका छोपी उनलाई क रणी गरेको भन्दै पीडित महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन्।वडा प्रहरी कार्यालय भद्रपुरले आरोपीलाई सोमबार बेलुका घरबाटै प क्राउगरि जिल्ला प्रहरी कार्यालय झापा पठाएको हो।

प क्राउ परेकामाथि ज बरज स्ती करणी सम्बन्धी मुद्दा दर्ता गराइ झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान प्रहरीले जनाएको छ। हेर्नुस पि डित बुहारीले त्यो दिनको घ टना जस्ताको त्यस्तै बताएकी छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार