गोंगबुमा विहानै ट्याक्सीमा आ’गजनी

काठमाडौं, २२ माघ । काठमाडौंको गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आ गजनी गरेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार आज बिहीबार बिहान धादिङका खुम्ब नारायण श्रेष्ठको प्रदेश ३(०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आ गजनी गरेको हो ।

सिंहका अनुसार दुई अ ज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आ गजनी गरेर भागेका थिए । उक्त ट्याक्सीमा पूर्ण रूपमा क्ष ति पुगेको छ । प्रहरीले ट्याक्सीमा लागेको आगो नि यन्त्रणमा लिइसकेको छ ।

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको वि रोधमा बिहीबार देशव्यापी आम ह ड्ताल प्रचण्ड–नेपाल पक्षले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार