पोखरामा जंगलको बिचमा भेटियो ८६ वर्षीय बृद्धाको श’ व (हेर्नुहोस भिडियो )

५ दिन देखि हराएकी ८६ वर्षकि बृद्धा आमालाई खोज्दै जादा सुरुमा घर भन्दा केही माथी खोल्सामा चपल भेटिएको थियो ।भदौरेतामागी घर भएकी रनसुभा गुरुङ आफ्नै छोरीको घर पोखरा महानगरपालिका वार्ड न २३ मार्गी भन्ने स्थानमा आफ्नै छोरीको घरमा केहि दिन बस्नको लागि आएकी थिइन्।

अचानक ८६ वर्षकी आमा घर भन्दा मुनि छिमेकीको घरमा गएकी थिइन्। स्थानिएका अनुसार बेसार काटेर बस्दै गरेकी आमा एका एक त्यो ठाउँबाट हराउन पुगिन। आमा हराएपछि एकैछिन तल माथि घरमा खोज्न सुरु गरियो ,तर भेटाउन भने सकिएन।

सबै जना मोटरबाटो तर्फ खोज्न लाग्नुभयो। अब बुढी मान्छे पक्कै पनि टाढा जानु भएको छैन होला यतै ओरीपरी हुनुहुन्छ होला भन्ने अनुमानका साथ् एकैछिन खोजियो। एक घण्टा जति खोज्दा पनि नभेटिएपछि स्थानिएले नजिकै रहेको प्रहरीलाई खबर गरे। खबर पाउन साथ् स्थानी र नजिकैको प्रहरी छौकिका प्रहरीको सहयोगमा खोज्न थालियो तर त्यो पहिलो दिन उहालाई भेटाउन भने सकिएन।

दिउसोको ४ बजे खोज्दै जाने क्रममा आमाको श’ व खोल्सामा भेटियो। हेर्दा नग्न अवस्थामा देखिने श-व खोल्सामा अड्किएको अवस्थामा थियो। स्थानिएर आफन्तले माथि बाट खसेको हुन् पर्ने अर्काल लगाए। बिस्तारै प्रहरॆआई पनि खबर भयो र बैजाम प्रहरी बाट प्रहरीको टोलीले मुचुल्का गर्न लाग्यो। यसरी नै ५ दिनको दिनमा जंगलको बिचमा आमाको शव भेटियो।अरु पुरा भिडियोमा हेर्नुहोस कसरी खोज्न लागियो ?कहा भेटियो ?कस्तो अवस्थामा भेटियो र के थियो खस रहस्य सबै अन्तिम सम्म हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार