भागरथी ह’त्या : १२ दिन बि’त्दा पनि अ’न्यो’लमै प्रहरी

बैतडी, ३ फाल्गुन ।दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको ब’ला’त्का’रपछि ह’त्या भएको १२ दिन हुँदा पनि दो’षी प’त्ता लाग्न सकेको छैन।

प्रहरीले अनु’सन्धान साँ,घुरिँदै गएको दा,बी गरे पनि ह’त्याराका बारेमा ठो,स प्र,माण फेला पार्न सकेको छैन। ब,लात्का,र र ह,त्यामा सं,लग्न एकजनामात्र हो कि एकभन्दा ब,ढी थिए भन्ने पनि अझै खुल्न सकेको छैन।

बाटोबाट स्पष्ट देखिने ठाउँमा भागरथीको श’व फेला परेको थियो। ह’त्याको भोलिपल्ट घर फर्किरहेका तीन विद्यार्थीले सडकबाटै उनको श’व देखेका थिए। चडेपानी गाउँ र सिल्ल गाउँका मान्छे हिँडडुल गरिरहने बाटोबाट स्प,ष्ट देखिने स्थानमा दिनदहाडै ब’लात्का,र र ह’त्या कसरी भयो ?

यो प्रश्नले स्थानीय बासिन्दालाई र,न्थन्याएको छ। श,व फेला परेको भन्दा केही मिटर तल घं,घारुसहितको झा,डी छ। ‘ब,लात्कार र ह,त्या गर्ने भए सडकबाट देखिने ठाउँमा नगरेर यो झा,डीमा गर्नुपर्ने थियो’,

आइतबार नागरिककर्मीलाई घ,टनास्थलको अवस्था देखाउँदै स्थानीय बलदेव भट्टले भने, ‘यही ठाउँमा ब,लात्कार र ह,त्या गरेको भन्ने कुरामा हामीलाई शं,का लागेको छ।’ कच्ची बाटोबाट घि,सार्दै भागरथीलाई श,व फेला परेको ठाउँसम्म लगेको स्थानीय बताउँछन्।

क,च्ची सडकबाट श,व फेला परेको ठाउँसम्म ब,नमारा झा,डीमा घि,सारेको जस्तो अवशेष पनि देखिएको उनले बताए। श,व भेटिएको स्थान र सडकबीचको एक ठाउँमा ढुंगामा लागेर खसेको भा,गरथीको श,रीरको छालाको टु,क्रा प्रहरीले फेला पारेको छ। यो खबर आजको नागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार