गु’मेको भूमि फि’र्ता ल्याएर छा,ड्ने- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको प्रदेशको गु,मेको भूभाग फिर्ता ल्याएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
भारतले नेपाली भूमि आफ्नो नक्सामा सामेल गरेकोप्रति आxपत्ति जनाउँदै उहाँले भारतसंग तथ्य प्रमाणमा आधारमा वा,र्ता भइरहेकोले नेपाली भूमि फिर्ता ल्याएर छाडने बताउनु भएको हो ।

कञ्चनपुरको बेदकोट नगरपालिका ३ मादैजी छेला औद्योगिक क्षेत्रको सोमबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नेपाली भूमिमा अबदेखि कसैले आँखा नलगाउन चे,ता,वनी समेत दिनुभयो ।उहाँले अन्य मुलुकको स्वाभिमान सम्मान गर्ने र नेपालले पनि अन्य मुलुकबाट त्यस्तै अ,पेक्षा राखेको पनि प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले कञ्चनपुरको औद्येगिक क्षेत्रको बिकाससंगै जनतामा नयाँ प्रविधिको हस्तान्तरण हुने बताउनु भयो ।उहाँले कञ्चनपुरको औद्योगिक क्षेत्रको बिकास सगंै बाहिरबाट आएका प्राविधिकबाट स्थानीय जनतामा नयाँ प्रविधिको हस्तान्तरण हुने विश्वास समेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले अब सुन्दर सुदुर पश्चिममात्रै नभएर विकसित सुदूरपश्चिम पनि बन्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार