मोरङ ।मोरगं उर्लावारीमा भएको घट,नाले अहिले सामाजिक सञ्जालमा मात्र होइन ठूला मिडियाहरुले पनि चासो दिएका छन् । उर्लावारीमा करिब २ महिना अघि नि,धन भएका प्रविण वस्तोलाको घ,टना थप रहस्य म भएको ।
उनको वहिनी सदिक्षा वास्तोला जसलाई पुजा भनेर पनि चिनिन्छ, उनले प्रहरी कार्यालयवाट गरेको लाइभ भिडियोमा प्रहरीले मिसिलमा नक्कली तस्बिर राखेको कुरा प्रसा,रण गरीदिएपछि अहिले सो घ,टना चर्चामा आएको हो ।
प्रविणको वहिनी सदिक्षाले प्रहरीले मिसिल तयार पार्दा नै गल,त तरिकाले तयार पारेको जनाएकी छन् । उनले मिसिलममा आफ्नो दाईको तस्बिर नभएर अरुकै तस्बिर राखेर मु,द्दा क,मजोर पार्ने को,शिष गरेको बताएकी छन् । उनले त्यस वि,रुद्ध आवाज उठाउँदा प्रहरीले आफुहरु माथि नै यात,ना दिएको बताएकी छन् । उनले स,क्कली मिसिल देखाउन आग्रह गरेको बताएकी छन् ।
उनले फोटोशपवाट अर्कै फोटो तयार पारेर मि,सिलमा राखेको सदिक्षाको भनाई छ । उनले स,क्कली फाइल माग गर्दै अब जिल्ला प्रहरी कार्यालय जाने पनि बताएकी छन् । उर्लावारी प्रहरीले सक्क,ली फाइल जिल्ला पठाइसकेको बताएपछि अब जिल्लामै गएर वास्त,विकता के हो खोज्ने बताएकी छन् ।
प्रहरीले फाइलमै ग,लत प्र,माण राखेर आफ्नो दाईको ज्या न लिने हरुलाई प्रहरीले नै संरक्षण गरेको आ,रोप प्रवीणको वहिनीको भनाई छ । उनले सो घट,नाका बारेमा प्रहरीले नै छा नविन समिति गठन समेत गरिएको भएपनि आफुलाई त्यस बारेमा थाहा नभएको बताएकी छन् ।