यिनै हुन् सा,हसी, हिम्मतवाली पाइलट बहिनि जसले आफ्नो दाई को न्या,यको लागि अब चा,ल्दैछिन् यस्तो कदम

मोरङ ।मोरगं उर्लावारीमा भएको घट,नाले अहिले सामाजिक सञ्जालमा मात्र होइन ठूला मिडियाहरुले पनि चासो दिएका छन् । उर्लावारीमा करिब २ महिना अघि नि,धन भएका प्रविण वस्तोलाको घ,टना थप रहस्य म भएको ।

उनको वहिनी सदिक्षा वास्तोला जसलाई पुजा भनेर पनि चिनिन्छ, उनले प्रहरी कार्यालयवाट गरेको लाइभ भिडियोमा प्रहरीले मिसिलमा नक्कली तस्बिर राखेको कुरा प्रसा,रण गरीदिएपछि अहिले सो घ,टना चर्चामा आएको हो ।

प्रविणको वहिनी सदिक्षाले प्रहरीले मिसिल तयार पार्दा नै गल,त तरिकाले तयार पारेको जनाएकी छन् । उनले मिसिलममा आफ्नो दाईको तस्बिर नभएर अरुकै तस्बिर राखेर मु,द्दा क,मजोर पार्ने को,शिष गरेको बताएकी छन् । उनले त्यस वि,रुद्ध आवाज उठाउँदा प्रहरीले आफुहरु माथि नै यात,ना दिएको बताएकी छन् । उनले स,क्कली मिसिल देखाउन आग्रह गरेको बताएकी छन् ।

उनले फोटोशपवाट अर्कै फोटो तयार पारेर मि,सिलमा राखेको सदिक्षाको भनाई छ । उनले स,क्कली फाइल माग गर्दै अब जिल्ला प्रहरी कार्यालय जाने पनि बताएकी छन् । उर्लावारी प्रहरीले सक्क,ली फाइल जिल्ला पठाइसकेको बताएपछि अब जिल्लामै गएर वास्त,विकता के हो खोज्ने बताएकी छन् ।

प्रहरीले फाइलमै ग,लत प्र,माण राखेर आफ्नो दाईको ज्या न लिने हरुलाई प्रहरीले नै संरक्षण गरेको आ,रोप प्रवीणको वहिनीको भनाई छ । उनले सो घट,नाका बारेमा प्रहरीले नै छा नविन समिति गठन समेत गरिएको भएपनि आफुलाई त्यस बारेमा थाहा नभएको बताएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार