भागिरथ चलाउनेको “फलाम पिटे तरवार” सार्वजनिक(भिडियो)

काठमाडौं/ नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको”फलाम पिटे तरवार”बोलको गीत मंगलबार सार्वजनिक भएको छ।

गीत को लय शब्द भागिरथ आफैले गरेका हुन भने एरेन्ज आशिष अबिरलले गरेका हुन्। गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ठ बनेको छ ,गीतको म्युजिक भिडियोमा आशिर प्रताप जंग र लोशिना लामिछानेको उत्कृष्ठ अभिनय रहेको छ।

भिडियो निर्देशन शुनिल क्षेत्रीले गरेका हुन् भने छायांकन दीपक गिरी र सम्पादन अमृत चापागाइँले गरेका हुन् ।

हेरौ उक्त गीतको पूरा म्युजिक भिडियो//

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार