काठमाडौं/ चर्चीत गायक पशुपती शर्मा र गायिका देवी घर्तीको स्वरमा रहेको ” खित्त खित्त हाँस्थे”बोलको गीत बुधवार सार्वजनिक भयको छ।गीतको लय शब्द शृजना दुर्गा पौडेलले गरेका हुन्।
निकै उत्कृष्ट लय शब्दमा तयार पारिएको उक्त गीतको भिडियो पनी निकै उत्कृष्ट बनेको छ। भिडियोमा पशुपती शर्मा ,देवी घर्ती, अर्जुन सापकोटा सन्ध्या बुढा लगायतका कलाकारले अभिनय गरेका छन।
भिडियो निर्देशन /छायांकन दुर्गा पौडेलनै गरेका हुन भने सम्पादन नविन घर्ती मगर ले गरेका हुन,भिडियो गुड लक नेपालको यूट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।