काकासंग भतिजीको मो’जमस्ती, अनै’तिक यौ’न स’म्बन्ध राखेर जन्माए ब’च्चा, प्रमा’णसहित श्रीमती रु’दै आइन हेर्नुहोस (भिडियो)

काठमाडौ । एउटी महिलाले जिन्दगीभर कति पि,डा सहन्छिन सोच्नुस त, प्रशब पि,डा देखि हरेक मोडमा आईरहेका र आउदै गरेका अन्य केटीहरुका पि,डा त छदैछन तर हाम्रो समाजमा केही यस्ता मानिसहरु छन जस्ले त्यो भन्दा पनि जिन्दगीभर सहन नसक्ने पि,डा दिएर जान्छन ।

हो आजको घट,ना त्यस्तै रहेको छ जुनबारे आज हामी यहा कुरा गर्दैछौ । यि हुन पि,डित महिला रिता श्रेष्ठ जो ४ बर्ष देखि श्रीमानस“ग छुटिएर भन्दा पनि अलग्गाएर राखिएको छ ।

धेरै ठाउमा गईन मु,द्दा पनि ल,डिन तर उनले न त न्या,य पाईन न त आफनो ब,च्चाको लागि केही ख,र्च केबल पाईन त परिबार, सासु ससुरा र श्रीमानबाट हेलना र पि,डा मात्र । भतिजी पर्नेस“ग आफनै श्रीमान भागेको कुरा सुन्दा त झन यिनी तहसनहस भईन भित्रैदेखि । अझ अस्पताल गएर आफनै श्रीमानको ब,च्चा अरुको कोखबाट हेर्दा झन के बित्यो होला यिनको मनमा सोच्नुस त ।

भतिजीस“गको पटकपटक स,म्बन्धमा ब,च्चा जन्मिएको भनेर थाहा पाएको र आफूस“ग प्रमाण पनि भएको दा,बी गर्छिन रिता श्रेष्ठ र त्यसपछि त परिबारले पनि वा,स्ता गर्न छाडेको र बेलाबेलामा टचर दिन ध,म्काउने जस्ता कामहरु भएको भन्दै धरधरी रोईन —

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार