कुकुर चो’री हुँदा लेडी गागा दुखी: भेटेर फिर्ता दिनेलाई ५ लाख डलर पुरस्कार

वासिङटन: गायिका लेडी गागाले आफ्ना चोरी भएका दुई घरपालुवा कुकुर भेटेर सुरक्षित रुपमा घर ल्याइदिनेलाई ५ लाख रुपैयाँको पुरस्कार घोषणा गरेकी छन् ।

ती कुकुर हराएपछि उनले आफ्नो मुटु घा’इते भएको भन्दै खोजी गरिदिन आग्रह समेत गरेकी छन् । फ्रेन्च बुलडग कोजी र गुस्तभ गत बुधबार राति ह’तियारधा’री समूहबाट लस एन्जलसबाट चो’री भएका थिए ।

‘मेरी मु’टु घाइते छ । र मेरो परिवार दयालु प्रयासबाट फेरि पूर्ण हुनेछ । म उनीहरुको सु’रक्षि’त उद्वा’रका लागि ५ लाख डलर दिनेछु,’ गायिका गागाले आफ्नो इन्स्टाग्राममा लेखेकी छन् ।

लेडी गागाले यसका लागि इमेल ठेगाना समेत सार्वजनिक गरेकी छन् । यदी कसैले ती कुकुर फेला पारेर सूचना दिए पनि पुरस्कार उत्ति नै दिने उनको प्रतिवद्धता छ ।

गागाको अर्को कुकुर भने घा’इते भइ उसको अ’स्पतालमा उप’चार भइरहेको छ । ह’तियारधा’री व्यक्तिले गो’ली प्र’हार गरी उनका कुकुर चो’री गरेको बताइएको छ ।

फ्रेन्च बुलडग जातका घरपालुवा कु’कुर विश्वमै महं’गो जातिको मानिन्छ । यस्ता कुकुर अत्याधिक महं’गो मुल्यमा खरिद विक्री हुने गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार