ब’न्ध’क बनाएर ब’लात्का’र

काठमाडाैं, १६ फागुन । आमा–बाबु दुवै अर्काअर्कैसँग बिहे गरेर हिँडे। अलपत्र छोरी गुजाराको संघ,र्षमा थिइन्। कामको प्रलोभन दिँदै एक जनाले डे’रामा लगे।

ब’न्ध’क बनाएर केही दिन ब’लात्का’र गरे। मु’स्किलले फु’त्किए’की १५ वर्षीया बालिका चिनेजानेकाको श’रणमा पुगिन्। तिनकै सहयोगले आ’रोपि’त समातिए।

आ’रोपि’तले ब’लात्का’र स्विकारिसके। बा’लिका प्र’हरी सं’रक्ष’णमा छिन्। तर, एउटा का’नुनी ज’टिल’ता आएको छ– आँखैअगाडिको ब’लात्का’रीबारे कि’टा’नी जा’हेरी कसले दिने ? आफन्त को छन्, कहाँ छन् ? पी’डितलाई थाहा छैन। स्वयं उनका लागि उ’जु’री दिन का’नु’नले रोक्छ। किनकि, उनको उमेर पुगेकै छैन।

बा’लिकामाथि ब’लात्का’र हुन सक्छ। तर, कानुनले तिनलाई स्वयं उ’जु’री गर्न रोक्दो रहेछ। पी’डित मात्र होइन, प्रहरी पनि यही ज’टि’लताले रनभुल्लमा छ।

मोरङको उर्लाबारी–५ घर बताउने बालिकालाई बुवा–आमा कहाँ छन् भन्ने प’त्तो छैन। आमाबुवा दुवै जनाले अर्कै बिहे गरेको भन्ने सुनेकी छन्।

आठ वर्षको उमेरदेखि नै अभिभावकवि’हीन बनेकी उनलाई आफन्तको साथसमेत मिलेन। भोक ला’ग्दा चिनजानकासँग मागेर खानु उनको बा’ध्यता बन्यो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार