कुशल बेलवासेर शान्ती श्रि परियारको स्वरमा रहेको “हातैका पौंजाले”बोलको गीत आईतवार नवराज पन्तको युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ।
गीतमा लय शब्द कुशल बेलवासेकै रहेको छ,सबै पक्ष निकै उत्कृष्ट रहेको उक्त गीतको म्युजिक भिडियोमा ओवी राईमाझी र अञ्जली अधिकारीको अभिनय रहेको छ भने निर्देशन प्रकाश भट्टको रहेको छ।
भिडियो छायांकन नवराज उप्रेतीले गरेका हुन भने सम्पादन बिष्णू शर्माले गरेका हुन ,हेरौं उक्त गीतको म्युजिक भिडियो//