कञ्चनपुरमा बसको ठ’क्क’रबाट २ जनाको मृ’त्यु

धनगढी : कञ्चनपुरमा बसको ठक्करबाट २ जनाको मृ’त्यु भएको छ। 

धनगढीबाट महेन्द्रनगरतर्फ जादै गरेको ना४ख १६६४ नम्बरको बसले विपरित दिशाबाट आइरहेको म३प १४८० नम्बरको मोटरसाइकललाई ठ’क्कर दिदा २ जनाको मृ’त्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार मोटरसाइकलमा सवार भीमदत्त नगरपालिकाका २४ वर्षीय दिनेश दमाई र कृष्णपुर नगरपालिकाका २० वर्षीय प्रकाश दमाईको मृ’त्यु भएको हो। 

बस चालक वेदकोट नगरपालिकाका माधव सिंह गडाललाई नि’यन्त्रण’मा लिएको प्रहरीले जनाएको छ।(श्रोत दिनेश एफएम )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार