विबाहपछि खासै चर्चामा आउन नसकेकी प्रियंका कार्कीले माल्दिभ्स पुगेर के गरिन्. यस्तो !

विबाहपछि खासै चर्चामा आउन नसकेकी प्रियंका कार्कीले माल्दिभ्स पुगेर के गरिन्. यस्तो, के चर्चामा आउन यस्ता तस्विर खिचाएकी हुन् ? 

काठमाडौँ । आफ्नो जन्मदिन र बिहेको पहिलो उत्सव मनाउन माल्दिभ्स पुगेकी सुन्दरी नायिका प्रियंका चोपडाका तस्विर अहिले भाइरल बनिरहेका छन् ।

पति आयुष्मान देशराज जोशीसँग माल्दिभ्समा रमाइलो गरिरहेकी प्रियंका कार्की फेरि चर्चामा छिन् । यसपटक उनी अभिनयका कारण नभई आफ्नो पहिरनका कारण चर्चामा आएकी हुन् ।

प्रियंका बसेको माल्दिभ्सको होटलले सार्वजनिक गरेको तस्वीरमा उनी भिन्न अवतारमा देखा परेकी छिन् ।
 यसअघि उनी ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुग्दा होस् या विभिन्न कार्यक्रमका लागि विदेश पुग्दा नै किन नहोस्, उनको पहिरनको नै चर्चा भए पनि यसपटक उनी अझै खुलेका कारण उनको चर्चा बढेको हो ।

बिहेपछि उनको चर्चा सेलाएका बेला माल्दिभ्सबाट बाहिरिएका तस्विरले प्रियंकालाई थप उचाईमा पुर्याउला वा आलोचनाको मारमा पार्ला त्यो भने केही समयमा नै थाहा लाग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार