गोङ्गबु ह’त्याका’ण्ड : कल्पना मुडभरीलाई आजीवन का’रावा’स

गोङ्गबु ह’त्याका’ण्डकी मास्टरमाइण्ड कल्पना मुडभरी पौडेललाई आ’जीवन कारावासको स’जाय सुनाइएको छ । जिल्ला अदालत काठमाडौंले गोङ्गबु ह’त्याकाण्’डकी अ’भियु’क्त कल्पनालाई अ’परा’धी ठहर गर्दै आ’जी’वन का’रावा’समा राख्ने फै’सला सुनाएको हो ।

गत साउन २५ गते गोङ्गबुमा कृष्ण बहादुर बोहराको शcरीर र टाउ,को छुट्टिएको अवस्थामा श,व भेटिएको थियो । बोहराको घाँ,टी रे,टी ह,त्या गरेर सुटकेशमा हाली खोलामा फा,लिएको अवस्थामा श,व भेटिएको थियो ।

सो घट,नामा संलग्न रहेकी कल्पनालाई फागुन १३ गते काठमाडौँ जिल्ला अ,दालतले आ,जीवन का,रावासको स,जाय सुनाएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कल्पनालाई जीवनभर कारावासको स’जाय सुनाएको छ भने उनकी छोरीलाई सफाइ दिने फै,सला गरेको छ । साथै मृ,तक कृष्णबहादुर बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदे,श दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार