क्या’न्सरदेखि यि ग’म्भिर प्रकृतिका रो’गहरुसँग ल’ड्ने उर्जा मिल्छ गाजरको सेवनले

काठमाडौँ – गाजर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मान्निछ यो एउटा कन्दमुल हो ।गाजरले हाम्रो स्वास्थमा राम्रो फाइदा पुर्याउछ ।

गाजरमा पाइने विटा क्या’रोटिनले स्त’न क्या’न्सर हुने सम्भावना ४० देखी ६० प्रतिशत कम हुन्छ ।यसलाई हामीले खानामा सलादको रुपमा प्रयोग गर्छौ ।यसो त गाजरले आँखा ते’जिलो बनाउन तथा रो’ग प्रति’रक्षा क्षम’ता बढाउन पनि मद्दत गर्छ ।

१ हजार ५ सय स्त’न क्या’न्सर पि’डीत महि’ला र त्यत्तिनै संख्यामा स्वस्थ महिला समावेस गरिएको एक अध्ययनमा गाजरको प्रयोग गर्दा तिनीहरुमा स्त’न क्या’न्सर हुने सम्भावना ४० देखि ६० प्रतिशत कम देखिएको थियो ।

एस्ट्रो_जेन रिसेप्टर पो-जेटिभ स्त’न क्या’न्सरलाई भने गाजरमा पाइने विटा क्यारोटिनले नघटाउने पाइएको छ ।यसो त गाजरको प्रयोग सलादका रुपमा मात्र नभइ यसको बिभिन्न परिकार समेत बनाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार