नायिका झरना थापाकी डुब्लिकेट, जसले गर्छिन् झरनाको जस्तै अभिनय, कतिपय त झरना नै भनिए झुक्किए, हेर्नुहोस् (भिडियो सहित)

काठमाडौँ । रामेछापकी चेली शारदा खड्का नायिका झरना थापा जस्तै देखिन्छिन् ।उनलाई गुगल र टिकटकमा समेत झरना थापाको डुप्लिकेटका रुपमा सर्च गर्ने गरेको शारदा बताउँछिन् ।

अहिलेसम्म झरनालाई नजिकबाट नभेटेको भएता पनि झरनासँग नाम जोडिएकोमा शारदा दंग छिन् ।स्नातोकत्तर गरिसकेकी शारदाले टिकटक बनाउन थालेको २ वर्ष भइसकेको छ । अहिले उनका कैयौँ भिडियोहरु भाइरल छन् ।जुन झरनाको आवाजका टिकटकहरु निकै रुचाइएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार