भा’गर’थी ह’त्या प्र’करण : आ’रोपि’तको चौथो पटक म्या’द थप

बैतडी – कि’शोरी ब’लात्कारपछि ह’त्या आ’रोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अ’नुसन्धा’नका जिल्ला अ’दालतबाट चौथो तथा अ’न्तिम पटक म्याद थप भएको छ ।

हिजो जिल्ला अदा’लत बैतडीबाट अनु’सन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच दिनका लागि अनुमति मागेको हो । दिनेशमाथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई ब’लात्का’रपछि ह’त्या गरेको आ’रोप छ । उनले आ’रोप स्वी’कारी सकेका छन् ।

गएकाे माघ २१ गते भा’गरथीको बला’त्का’रपछि ह’त्या गरेको आ’रोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते प’क्राउ गरेको थियो । प’क्रा’उ गरेसँगै दिनेशविरु’द्ध ज’बर्ज’स्ती कर”णी र क”र्तव्य ज्या”न मु”द्दामा अनु”सन्धान जारी रहेको हो ।

अ’नुसन्धा”नका लागि प्रहरीले यही फागुन ५ गते पहिलोपटक, फागुन ९ गते दोस्रो, फागुन १४ गते तेस्रो र बुधवार चौथो पटक म्या’द थ:पेर अनुमति मागेको हो । ना’बालकको ह’कमा प्रहरीले हि’रासतमा राखेको २१ दिनभित्र अ’नुसन्धा’न सक्नुपर्ने का’नुनी व्यवस्था छ ।

त्यहीअनुसार अ’न्तिम तथा चौथो पटक म्याद थप भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

‘अ’नुसन्धान अ’न्तिम चरणमा पुगेको भए पनि सम्पन्न हुन सकेको छैन्’, उहाँले भन्नुभयो, ‘एक/दुई दिनभित्रै अनु’सन्धान सकेर सरकारी व’किललाई प्रतिवेदन बुझाउँछौँ ।’ अहिले प्रहरीले घट’नामा भट्टको संलग्नतालाई पुष्टि गर्ने थप आधार खोज्दै अनु’सन्धान गरिरहेको छ । प्रहरीले बुझाएको प्रतिवेदनलाई सरकारी व’किलले अदा’लतलाई बुझाउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार