मुस्कान खातुनले पाइन् अवार्ड

काठमाडौं :मुस्कान खातुन प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज (आइडब्लूओसी) अवार्डबाट सम्मानित हुन लागेकी छन्। उनले तेजा,ब ह,मलाविरु,द्ध क,डा कानु,न र सजा,यको लागि खेलेको भूमिकालाई कदर गर्दै उक्त अवार्डबाट सम्मानित गर्न लागिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

ध’म्की र सामाजिक दबाबको सामना गर्दै ते’जाब हम’ला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि पुरस्कार प्रदान गरिने घोषणा गर्न पाउँदा हर्षित भएको दुतावासले जनाएको छ। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रममा उनलाई अवार्ड दिनेछन्।

मुस्कानले एक दु:खद घ’टनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरेको दूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ।

मुस्कानले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेर ते’जाब ह’मलासम्बन्धी नयाँ कानुनको म’स्यौदा तयार पार्न आ’ह्वान गरेपश्चात अध्यादेश जारी भएको बताइएको छ। ‘ध’म्की र सामाजिक दबा-बको सामना गर्दै मुस्कानले ते-जाब हम-लावि’रुद्ध क’डा का’नुन र स-जायको लागि ल’बी गरिन्।’

विज्ञप्तिमा भनिएको छ, ‘उनले प्रधानमन्त्री के.पी. ओलीसँग भेट गरिन् जसले तेजा*”ब ह’मलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अ’परा’धीहरूलाई द’ण्डित गर्ने तथा रसायनको बि’क्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार