१२ बजे राती श्रीमानलाई अर्को सँग रँ’गेहात भेटेपछि…भिडियो हेर्नुहोस

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, कृपया पुरा भिडियो हेर्नुहोला ।

मलंगवा, २० फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरता अब स्वीकार्य नहुने बताउनुभएको छ । नेपाली कांग्रेस अब सरकारमा जाने नजाने भन्दा पनि सरकारबाट केपी ओलीलाई कसरी हटाउने भन्नेमा अग्रसर हुनुपर्ने तर्क गर्नुभयो ।

त्यसका लागि नेपाली कांग्रेस आफैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्छ, उहाँले भन्नुभयो । नेपाल प्रेस युनियन सर्लाहीले बिहीबार सदरमुकाम मलंगवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले अर्काले ल्याएको अविश्वासको प्रस्तावमा मद्धत गर्ने नभई काँग्रेस आफैले प्रस्ताव दर्ता गर्नुपर्ने बताउनुभएको हो ।

काँग्रेस नेता थापाले निर्वाचन आयोगले नेकपाको विवादबारे निर्णय दिन ढिला गर्दा प्रधानमन्त्री ओलीको स्वेच्छाचारी कदममा मद्धत पुगिरहेको आरोप समेत लगाउनुभयो ।

नेता थापाले भन्नुभयो, ‘आयोगले निर्णय नदिँदा प्रधानमन्त्री ओलीले कम्प्युनिष्ट पार्टी फुटेको छैन्, त्यसैले म नै बहुमतको प्रधानमन्त्री हुँ भन्दै लामो समय संसदलाई बन्धक बनाएर राख्ने अवस्था रहेको छ ।’ विवाद लम्बिदै जाँदा संसद खरिद बिक्रीको खेल सुरु हुने र देशले अफ्ठेरो परिस्थितीको सामना गनुपर्ने नेता थापाको भनाई छ । अब भदौमा हुने पार्टीको महाधिवेशनले लाखौँ युवा पुस्तालाई पार्टीमा आकर्षित गर्न सक्नुपर्ने नेता थापाको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार