सडक दु’र्घटनामा परि भा’रतमा ४ नेपालीको मृ’त्यु,

भारत । भारतमा भएको सवारी दुर्घ’टनामा चार जना नेपालीको मृ’त्यु भएको छ ।

११ जना भ्यानमा सवार रहेको बेला मुम्बईको उल्हासनगरबाट नेपाल गइरहेको बेला मध्यप्रदेशको भि’न्ड जिल्लाको ज्ञानेन्द्रपुरामा सडक दु’र्घटनामा परेको हो ।

मुम्बईबाट नेपालतर्फ गइरहेको ओम्नी भ्यानलाई विपरीत दिशाबाट आएको ट्रकले ठ’क्कर दिँदा उक्त दु’र्घटना भएको हो । दु’र्घटनामा परेर भ्यानमा सवार अन्य सात जना पनि घा’इते भएका छन् । ट्र’कको ठ’क्करले भ्यान नै कच्या’कु’चुक भएको थियो ।

घट’नालगत्तै पुगेको प्रहरीले स्थानीयहरुको सहयोगमा गाडीमा चेपिएकाहरुलाई निकालेका थिए । मृ’त्यु हुनेमा तीन पु’रुष र एक महिला रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । मेहगाउँ थानाका इ’न्जार्ज सुरेश शर्माका अनुसार भ्यानलाई विपरीत दि’शाबाट आएको ट्र’क्कले ठ’क्कर दिएको थियो ।

ठ’क्कर दिने ट्रकको खोजी जारी रहेको भा’रतीय प्हरीले जनाएको छ ।

घा’इते मध्ये एक जनाको अ’वस्था ग’म्भीर रहेको जनाइएको छ । ‘दुर्घटनामा भ्यान चालक तिलक जिसी, काला रावल, सुजा रावल र टोपे रावलको मृ’त्यु भएको छ । मृत्’यु हुने काला, सुजा र टोपे एकै परिवार हुन् । कालाका अर्का छोरा प्रकाश पनि घा’इते छन् ।

मृ’तक काला रावलका भाइ झकेन्द्र रावलका अनुसार सबैजना दैलेखको दुल्लु नगरपालिकाको खर्चगैरा टोलका हुन् । रावलका अनुसार सबै जना रोजगारीका सिलसिलामा मुम्बईमा बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार