दुई वटा फिल्म खेलेर घर किनेकी श्रीदेबीकी छोरी जान्हवी कपूरका यि तस्विर शेयर गरेको केहि घण्टामै धेरैले रुचाए

काठमाडौं  स्वर्गिय  श्रीदेबीकी छोरी हुन नायिका जान्हवी कपूर । उनी पछिल्लो समय  सामाजिक संजालमा निकै सकृय छिन् ।

उनले कहिले आफ्नो भिडियो त कहिले ग्लामरस फोटोशूटबाट आफ्ना फ्यानको बीचमा आइरहन्छिन् । 

 हालै उनले नयाँ स्टाइलिस फोटोशूट गराएर इन्स्टाग्राममा सेयर गरेकी छन् । तस्विरमा उनी निकै सुन्दर देखिएकी छन् ।  उनले इन्स्टाग्राममै एक भिडियो पनि शेयर गरेकी छन् ।भिडियो अहिलेसम्म १८ लाख ७९ हजारभन्दा बढी पटक हेरिसकिएको छ ।

 फिल्म धडकबाट अभिनय यात्रा सुरु गरेकी जान्भीले केही समय पहिले घर किनेर चर्चामा आएकी थिइन् । उनी अभिनित पछिल्लो फिल्म गुन्जा सक्सेना हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार