जसले चार छोराछोरीसहित कर्णाली नदिमा हा’म फा’लिन्

दैलेख : सोमबार दैलेखको आठविस नगरपालिका–३ निमाईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हा’म फा’लेका छन्। आमासहित ४ जना बालबालिकाले नदीमा हा’म फा’लेको आ’शंका प्रहरीले गरेको छ।

तीमध्ये सोमबार दुई जनाको श’व भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले बताए।

१४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको श’व अछामको पञ्चदेवल विनायक नगरपालिका –४ कर्णाली नदीमा माछा मा’र्ने प्रयोग गरिने डो’रीमा बेरिएको अवस्थामा भेटेर सनाखत भइसकेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए।

‘३५ वर्षीय आमा सुकु बडुवाल, उनका छोराहरु ८ वर्षीय ललित बडुवाल र ५ वर्षीया रजनी बडुवाल अझै बे’पत्ता छन्। आज (मंगलबार) गोताखोर टोलीबाट उनीहरुको खोजी कार्य थालिएको छ। 

मृ’तकका श्रीमान् मानसिंह बडुवाललाई ईलाका प्रहरी कार्यालय राकमले प’क्राउ गरी अनु’सन्धानसमेत थालेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ। सोमबार बिहान घरबाट हिडेका ५ जना परिवार माईतमा नभेटिएपछि आफन्तले खोजतलास गरेको आठविस नगरपालिकाकी उपप्रमुख दिपा बोहराले बताइन्।

‘श्रीमानले दिनहुँ मदिcरा से,वन गरेर कु,टपि,ट गर्ने झै–झ,गडा गर्ने भएपछि आजित भएर नदीमा हा,म फा,लेका हुन सक्छन, उपप्रमुख बोहराले भनिन् ‘नदीमै दुईवटा श,व भेटिनुले पनि हा,म फा,लेको हुनेसक्ने आंक,लन गर्न सकिन्छ।’ (आजको अन्नपूर्णपोस्ट दैनिकमा खबर छ)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार