बर्दियामा फेरि बाघले लियो एक महि’लाको ज्या’न

गुलरिया : बाघ आ’क्रमणमा परी एकजना महिलाको मृ’त्यु भएको छ। मधुवन नगरपालिका वार्ड नम्बर ३ भग्ग्रैया स्थित खाता सामुदायिक वनक्षेत्रमा घाँस काट्’न गएकी २७ वर्षीया रिना सुनारको बा’घको आ’क्रम’णमा परी मृ’त्यु भएको हो।

नेपाल भारत सीमाको पिलर नम्बर ८४ र ८५ को बीचमा साथीहरुसँगै घाँस का’टिरहेको अवस्थामा सुनारलाई बा’घले ता’नेर ल’गेको डिभिजनल वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले बताए।

बाघले म’हिलाको घाँ’टी र छा’तीको मा’सु खा’एको अवस्थामा श’व भेटिएको छ। उनले भने मृ’तक महिला कोठियाघाट निवासी हुन्। 

पछिल्लो समय बर्दि’यामा बा’घ आ’क्रमणको क्रम बढेको छ। खाता क्षेत्रमा हालसम्म ६ जनाले बा’घ आक्र’मणमा ज्या’न गु’माइसकेका छन्। यतिखेर बर्दिया क्षेत्रका स्थानियहरु बाघदेखि त्रा’हीत्रा’ही छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार