यी सुन्दर युबतीहरुको यस्तो अचम्मको माछा मार्ने रमाइलो तरिका…..(हेर्नुहोस भिडियो सहित)

माछा पालन एउटा कृषि व्यवसाय हो । तराईका विभिन्न भूभागमा यो पेसा बढ्दो क्रममा छ ।

माछा पोषणको रूपमा प्रयोग गरिने प्रोटिनको एक प्रमुख स्रोत हो । माछा सुपाच्य हुनुका साथै यसमा १५–२० प्रतिशत प्रोटिन पाइन्छ ।

यसको अलावा माछालाई सगुनको रूपमा लिइन्छ । माछालाई पोखरी, ताल, नदी, धान खेत तथा अन्य जलाशयहरूमा पालन् गरिन्छ ।

व्यावसायिक रूपमा पालिने माछाहरू हाल ७ प्रकारका रहेका छन्, जसमध्ये ३ स्वदेशी र ४ विदेशी जातका छन। यी सुन्दरीको माछा मार्ने रमाइलो तरिका यहा हेर्नुहोस

भिडियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार