सानैमा आमाको निधन भयो, बहिनीको बिहे गर्दा १० लाख ऋण लाग्यो, अहिले गाँऊ-गाँऊ डुलेर सिरक बनाउँछु (भिडियो सहित)

काठमाडौं-  तराई तिर घर अनि कालो वर्ण त्यसमाथि हल्का हिन्दी लवज, यस्तो देख्ने बित्तिकै धेरैले इन्डियन सम्झेर ए भैया भनेर बोलाउँछन् ।

यस्तो सोचेर कसैले बोलाउँदा यी २० बर्षिय शम्सेरलाई भने कता कता मन दुख्दो रहेछ । आफू नेपाली भएर पनि अरुले भारतिय जस्तो व्यवहार गर्ने गरेका धेरै पटक भोकेका छन् उनले ।

सानैमा आमा बित्यो, बहिनीको विबाह गर्दा दाइजो दिँदा १० लाख ऋण लाग्यो । तै पनि जसोतसो गाँऊ गाँऊ डुलेर सिरक बनाउँदै जिविकोपार्जन गर्छन् उनी ।

हातमा सिप र शरिरमा जाँगर भए पैसा जता पनि फल्ने उनको बुझाई छ । हेर्नुहोस उनै शम्सेरसँग गरिएको भिडियो संवाद…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार