श्रीमतीलाई म र्नेग रि कु टे र श्रीमान अर्कै लिएर फ रार भए, आमा छोरीको बिचल्ली (भिडियो सहित)

काठमाडौं काडाघरिमा बस्ने लक्ष्मी राई लाई बिहे गरेर जादा उनले कहिले पनि आफ्नो यति माया गर्ने श्रीमाले यस्तो गर्लान र यस्तो अवस्थामा छोडेर जालान भन्ने कहील्यै चिताएकी थिइन्न।

श्रीमानले अर्कै केटि लगेको थाहा पाए पनि श्रीमानलाई सम्झाउदै तपाईले यो चोटी ठुलो गल्ति गर्नु भएछ अब देखि न गर्नुस छोरी छ एक चोटिको गल्ति म स्वीकार छु भन्दै अपनाएको बताउछिन।

त्यसपछि आउनु भयो घर आएपनि मलाई खु कु री दे खाएर देखाउदै तलाईं मा र्छु भ न्दा म चि च्या उन पुगेछु त्यसपछि त्यो सुने पछी घरबेटीले पुलिस लाई बोलाउनु भएछ त्यसपछि पनि पटकपटक श्रीमान ले ध म्क्या उने थ र्का उ ने ग र्द थे उनि भन्छिन पुलिस आएर सधै श्रीमानलाई लैजान्थे तर पनि उहालाई केहि असर परेन ।

आफुलाई भन्दा धेरै माया गरेको श्रीमानले मरनास्य गरि पिटर भागे पछिको पिडा सहन नसकेर आफुलाई समाप्त पार्न उनले बि ष समेत खा ए को खु लाएकी छिन ।

आफुलाई भन्दा धेरै माया गर्ने श्रीमानले आफुलाई यसरी धो का दिएर छोडेर जालान भन्ने विश्वास समेत गर्न सकेकि छैनन ।

जब कतै हिडेको बेला १० बर्ष कि छोरीले बाबा लाई खोज्न हिडेको हो मामु भनेर भन्दा मुटुमा चस्क भिज्छ भन्दै रु दै गरिन यस्तो गुनासो हेर्नुहोस् पुरा  भिडियो सहित :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार