श्रीमती अर्कैसंग लागेपछि श्रीमानले उठाए यस्तो कदम(भिडियो)

झापा । नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह त्या कहिले देहत्याग कहिले चोरी त कहिले लु’टपा’ट । संकटकाल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ । झापामा फेरि अर्को सोच्नै नसकिने घटना घटेको छ । श्रीमान १५ बर्ष बिदेशमा र’ग’त प’सिना बगाउन जान्छन । कमाउछन घरमा पठाउछन । कति धेरै सपना थिए होला त कति चाहना ।

आफ्नो छोरा श्रीमती अनि परिवारका लागि रातदिन मेहेनत गरेर भबिस्यमा परिवारसंगै रमाएर बस्ने सपना बोकेका एक नेपाली युवाको सपना एक्कासि टु’टेर जान्छ । श्रीमान बिदेशमा प’सिना बगाउने अनि श्रीमती भने यता सोल्टीसंग रमाउने गरेपछी गाउँमा थाहा पाएर सोल्टीसंगै घरैमा रङ्गेहात प क्रा उ गर्छन ।

मध्यरातमा समातेपछि घरबार बिग्रने डरले समाजका केही ब्यक्तिले मा फी दिएपछी त्यो कुरा बिदेशमा हुने श्रीमानले थाहा पाएर नेपाल आएपछी झ गडा पर्छ अनि श्रीमानले बल्ल थाहा पाउँछन कि श्रीमती आफुसङ नबस्ने र अर्कैसङ जाने कुरा ।

करिब ३० लाख ऋणमा डु’बेको अनि श्रीमतीले समेत आफुसङ नबस्ने कुरा थाहा पाएपछि सारा सन्सार नै श्रीमती ठानेका उनले सन्सारमा बाच्नुको कुनै औचित्य नभएको सम्झेर अन्तिममा बिदेशबाट आएको ६ दिनमा देहत्याग गरे ।

यो कुनै कथा नभएर झापामा घटेको घटना हो । घटना घटेको थाहा पाएपछी पत्रकारको टिम त्यहासम्म पुग्दा १०, १२ बर्षका छोरा आफ्ना मृत्यु भएका बुबाको किरिया गर्दै बसेका रहेछन ।

उनैसंग गरिएको कुराकानी हेर्नुहोस सुरुदेखीको सम्पुर्ण नालीबेली हेर्नुहोस तलको भिडियोमा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार