कैलाली : ६० बर्षिय बाजेले नातिनीलाई क’रणी गरेपछि, हेर्नुस ५ महिना अगाडिको घ’टना यसरी बाहिरियो-भिडियो सहित

कैलालीको टिकापुर नगरपालिका वडा नं ४ मा १९ बर्षिया एक युवतिलाई ज बरजस्ती क रणी गरेर ग र्भवती बनाएको अभियोगमा ६० बर्षिय बृद्घ ठ्याउके दमाईलाई प क्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टिकापुरका निमित्त प्रमुख प्रहरी निरिक्षक अरुण बमले पि डित पक्षले दिएको कि टानी जा हेरीका आधारमा दमाईलाई पक्राउ गरेको हो ।

यो घ टना भईसके पछि खासमा कसरी भएको रैछत भनेर बुΣन हेल्लो टिकापुर टिभिका संचालक पत्रकार अंकित उप्रेतीले पि डित युवती साथै परिवारका सदस्यहरु संग कुरा गर्नुभएको छ ।

बिस्तृत भिडियोमा हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार