दिनेशले बुवालाई भने-‘परिवारलाई मा’र्ने ध’म्की आएपछि अ’परा’ध स्वीकारे’

कञ्चनपुर, चैत । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षिया भा’गरथी ह’त्या प्रकरणमा दिनेश भट्टले आफ्नो बया’न फेरेको दिनेशका बुवा दिपक भट्टले बताएका छन् ।

आइतबार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलमा अ’भियुक्त दिनेश भट्टका बुवा दिपक भट्टले भाग’रथी ह’त्या प्र’करणमा दिनेश अ”परा’धी नभएको भन्दै बयान फेरेको बताएका हुन् ।

दिनेशले घट’नामा आफ्नो सं’लग्नता नरहेको र ड’राइ ध’म्क्याएर साबिती बयान दिन लगाएको उनका बुवा दीपकराज भट्टले बताए ।

दिनेशले अ’पराध अ’स्वीकार गर्दै अन्य दुई जनामाथि ह’त्या आ’रोप लगाएका छन् । उनीहरुले बुवा र भाइलाई मा’र्ने ध’म्की दिएर अ’प’राध स्वीकार्न लगाएको दिनेशको आ’रोप छ ।

आफू विद्यालयबाट घर फर्किंदा भा’गरथीका ह’त्या’रा देखेको र उनले आफ्नो घाँ’टीमा च’क्कु राखेर घ’टनाबारे बाहिर भन्यौँ भने तिमी, तिम्रो बुवा र भाइलाई मा’र्छौं भन्दै ध’म्की दिएपछि मैले अ’परा’ध स्वीकारेको अ’भियुक्त दिनेश भट्टका बुवा दीपक भट्टले बताएका छन् ।

दिनेशले ह’त्या’राको आ’रोप लगाएका दुई जनामध्ये एक जना वडा कार्यालयको कर्मचारी रहेको र अर्कोलाई नचिनेको दिनेशका बुवाले बताएका छन् । ब’लात्क’रपछि ह’त्या अभियोगमा दीपायलस्थित बाल सुधार गृह’मा रहेका दिनेश भट्टले फोन सम्पर्कमा अ’प’राध अ’स्वीका’र गरेपछि दिनेशका बुवा उनलाई भेट्न सुधार गृहमा पुगेका थिए ।

दिनेशको परिवारले दो’षिलाई उम्काएर नि’र्दोषलाई फसा’उने काम भएको दा:बी गर्दै घट’नाको सत्य, तथ्य छा’नवि’न हुनु पर्ने माग गरेको छ ।

गत २१ माघमा विद्यालयबाट घर फर्कने क्रममा १७ वर्षीया भागcरथीको ब”लात्का’रपछि ह’त्या भएको थियो । भा’गर’थी र दिनेश दिदीभाइ हुन् । दिनेश कक्षा ११ र भागरथी कक्षा १२ मा सनातन धर्म मावि श्रीकोटमा अध्ययनरत रहेका थिए।

गत माघ २१ गते विद्यालय गएकी भाcगरथी साँझ घर नफर्केपछि माघ २२ गते साँझ स्थानीय लबलेक जंगलमा निcर्वस्त्र र वीcभत्स अवcस्थामा मृ,त फेला परेकी थिइन् ।(न्युज 24 बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार