म’ध्यरातमा ऋण सम्झेर धुर्मुस सुन्तली ध’रधरी रोए! विहानै मेचिमहाकाली अभियानमा हिडे।

चितवन । यसको भिडियो समचारको अन्तमा छ। चितवन को भरतपुरमा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अब निर्माणमा आर्थिक सहयोग जुटाउन अब मेचीमहाकाली अभियान सुरु गरिने भएको छ।धुर्मस सुन्तली फाउण्डेशनले निर्माण गरेको रंगशालामा आर्थिक स’मस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिएको हो ।

“चैत्र १० गते पश्चिमको कन्चनपुर बाट अ’भियानको शुभा रम्भ गर्न लागिएको धुर्मस सुन्तली फा’उण्डेशनका अध्यक्ष सिताराम कट्टेल धु’र्मसले जानकारी दिए ।उनले महाकाली नदीको कि’नारबाट यो अ’भियान सुरु हुने बताए।अभियान मा सहभागी हुने टोलीहरुलाई सो’मबार विहान रं’गशाला मा काम गर्ने।

मजदुरहरुले टीका, मालासहित चार हजार चार सय पाच रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।महाकाली नदी, लुम्बिनी र मेचीनदीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य राखिए को रंगशालाको मैदानमा राख्ने योजना छ, हाम्रो अभियान का क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं फाउण्डेशनका अध्यक्ष कट्टेलले भने,।

“रंग’शाला निर्माण सबै जसो जिल्लाको स’हभागिता,अप नत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं ।’उनले हरेक जि’ल्लामा दुई दिन रहेर रंग शालाका बारेमा जानकारी गराउने तथा अभियानमा जोड्ने प्रयास गरिने बताए ।

“रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने भएकोले एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके त्यस ले सकारात्मक सन्देश दिने बताए ।साथै प्रत्येक जिल्लाका पालिकाहरुलाई प”त्राचार गरि सकिएको छ । सो “टोलीमा कलाकारहरु कट्टेल सहित अर्जुन घिमिरे ‘पाँडे’सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहनेछन् ।

महाकाली बाट सुरु गर्न लागिएको यो अभियान कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी,नवलपुर र चितवनसम्म आउने छ।साथै रंगशालामा केही समय रोकिए पछि फेरि पूर्वी जि’ल्लाको अभियानहरु सुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।अनलाइन खबर।

“यो पनि,,रात्री बसलाई ट्राफिकले १० हजारको चिट काटेपछि व्यवसायीद्वारा रिङ्गरोड बन्द (तस्बिर सहित “काठमाडौंको  गोंगबुमा   सोमबार बिहान फरक दृश्य देखियो,,गोंगबुस्थित बसपार्कअगाडि रिङरोडमा ट्राफिक प्रहरीले यात्रुबहाक बसलाई रोकेर  का’रवाही गरेपछि।

चालकले वि’रोध गरे।आफ्नो गल्ती’विना नै ज’रिवाना लिन खोजेको चा’लकको दा’बी थियो। त्यसपछि अरू बसका चा’लकहरूले पनि बस सडकमा तेर्साएर अवरोध गरे। यसबारे सेतोपाटीले महानगरीय ट्राफिक प्रहरी महा शाखा सँग बुझ्दा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटना बारे खु’लाए- यात्रुसँग बढी भाडा लिएको।

गु’ना’सोपछि बसका चालकलाई प’हिचान गरेर जरिवाना लिन खोज्दा अ’वरोध भएको हो। उनीहरूले सडकमै बस तेर्साएर राखे पछि सोमबार बिहान १० बजेपछि करिब १५ मिनेट गोंगबु स्थित सडक अ’वरू’द्ध भयो।‘त्यसबेला रिङ रोड भएर गुड्ने सवारी साधन चल्न सकेका थिएनन्। सडक अ’वरो’ध खुलाउन प्रहरी परिचालन गर्नु परेको थियो।
‘एसपी अधिकारीका अनुसार अहिले अ’वरोध ह’टिसकेको छ।ट्राफिक प्रहरीले नियमानुसार कारवाही गर्न खोजेपछि चालकले अव’रोध गरेका रहेछन्। अहिले अ’व’रो’ध खुलि सक्यो,’ उनले भने।‘ट्राफिक प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार बसका चालकले बढी भाडा लिएको भन्ने गुनासो आएको थियो।

‘नेपालगञ्ज-काठमाडौं चल्ने बसमा यात्रा गरेका एक यात्रु ले गत चैत २ मा गुनासो गरेपछि उक्त बसका चालकलाई कारवाहीको दायरामा ल्याउ -न खोज्दा अव”रोध भएको हो। ‘बसका चालकलाई दुई हजारदेखि पाँच हजार सम्म ज’रि’वाना लाग्ने यातायातको दफा अनुसार नै कारवाही गरिएको हो,’ उनले भने, ‘त्यसपछि उनीहरूले चार/पाँच वटा गाडी सडकमा तेर्साएर राखेका हुन्।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार