लम्कीमा गो’ली चल्यो

अत्तरिया – बसको ठ’क्क’रबाट युवतीको मृत्यु भएपछि आ’क्रो’सित स्थानियले प्रहरीमाथि हा’तपा’त गर्न खोजेपछि गो’ली चलेको छ ।

त’ना’वग्र’स्त बनेको कैलालीको लम्कीमा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गो’ली च’ला’एको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले प्रहरीमाथी हा’तपा’त गर्न खोजेपछि केहि राउन्ड गो’ली प्र’हा’र गरेको बताए ।

गो’ली प्र’हा’र’बाट दुई जना घाईते भएका छन् । घाईते दुवै जनालाई उपचारका लागि कोहलपुर पठाईएको प्रहरीले जनाएको छ ।

लम्की चोकस्थित टीकापुर तर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठ’क्क’रबाट पैदल यात्रीको लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।

ठ’क्क’र दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । यवतीको मृत्यु पछि युवतीका आफन्तले राजमार्ग अ’व’रु’द्ध पारेका छन् ।

राजगमार्ग अ’व’रु’द्ध भएपछि गन्तव्यका लागि छुटेका गाडीहरु लम्कीमा रोकिएका छन् । स्थानीयले राजमार्ग अ’व’रु’द्ध पार्नुका साथै टा’यर बा’लेर प्रर्दशन गरिरहेका छन् । प्रदर्शनकारीहरुले ईलाका प्रहरी कार्यालय लम्की समेत घेराउ गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार