११ बर्षका बालकले ३ करोड नेपालीको मन जित्दै | यस्तो छ उनको कला हेर्नुहोस्(भिडियो सहित)

स्याङजा का प्रिन्स लम्साल अहिले ११ बर्षका भय । तर उनको स्वर सुन्दा कुनै चर्चित गायकको भन्दा कम छैन,निकै नै मिठो गीत गाउने यि बालक प्रतिभा A one Television ले आफ्नो क्यामरामा कैद गरेको छ।
पछिल्लो समय नेपालमा बिभिन्न बाल प्रतिभाहरु भेटिने क्रम बढ्दो रहेको छ,एस्ता प्रतिभा अहिलेका अनलाईन मिडियाको सहयोग मार्फत बाहिर आउने गरेका छन्।

त्यी मध्यका केही प्रतिभाहरुले आफ्नो कलालाई निरन्तर अगाडि बढाउन सफल हुन्जन भने केही प्रतिभा २/४ दिन सामाजिक सञ्जाल तिर भाईरल हुन्छन र त्यत्तीकै अस्ताउछन ।

मिठो लोक दोहोरी गीत गाउने स्याङ्जाका प्रिन्सले अन्तरवार्ताको क्रममा “रेलको ढोका बन्द” “तम्घास माथि रेसुङ्गाको बन”जस्ता बहुचर्चित गीतहरु गायर सुनाय।हेर्नुहोस उनि संग गरीएको यो कुराकानी भिडियो//

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार